काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षक आन्दोलनबारे नेपाल शिक्षक संघका प्रदेश अध्यक्षहरूसँग छलफल गरेका छन्। शिक्षकहरूको माग सम्बोधन गर्नेबारे देउवाले शिक्षक प्रतिनिधिहरुसँग छलफल गरेका हुन्।
सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साह जनक भएको कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले बताए।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार





