विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भोजराज ढुंगानाको हध्यक्षतामा सम्पन्न साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले आर्थिक वर्ष २०८०।०८१ मा ३करोड ८८ लाख ७२ हजार व्याज आम्दानी गरेको छ भने व्याज खर्च १ करोड ८० लाख ४० हजार ६ सय ६घ भएको छ । संस्थाको अन्य संचालन आम्दानी २५ लाख ८२ रुपैयाँ भएको छ भने संस्थाले बैंक तथा वित्तिय संस्थाबाट ५१ लाख १४ हजार व्याज प्रप्त गरेको छ ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार





