बासिरको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो चितवनलाई १८२ रनको लक्ष्य



विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो ।

विराटनगरका लागि बासिरले ६८ रन जोडे ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार