बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य



हेटौंडा । बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगा श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार