काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थल स्रोतले बतायो ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार