काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य)को नतिजा प्रकाशन गरेको छ । आयोगले २०७९ चैत १८ गते सञ्चालन गरेको परीक्षामा सहभागि भएका उम्मेदवाहरुको नतिजा प्रशकन गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम सातै प्रदेशमा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षा (विषयगत) मा छनोट भएको जनाएको छ ।
हेर्नुहोस नतिजा :
कोशी प्रदेश
[dflip id=”26494″ ][/dflip]
मधेश प्रदेश
[dflip id=”26497″ ][/dflip]
बागमती प्रदेश
[dflip id=”26500″ ][/dflip]
गण्डकी प्रदेश
[dflip id=”26506″ ][/dflip]
लुम्बिनी प्रदेश
[dflip id=”26503″ ][/dflip]
कर्णाली प्रदेश
[dflip id=”26509″ ][/dflip]
सुदूरपश्चिम प्रदेश
[dflip id=”26512″ ][/dflip]
प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार





