सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक सुरु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्‍ विस्तार गरेपछिको पहिलो बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार