विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये ३८ जनाको पहिचान [सूचीसहित]



पोखरामा आइतबार भएको यती एयलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ। जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए।

दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। त्यसमध्ये ३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

यी हुन् दुर्घटनामा मृत्यु भएकाहरू

१- निशान्त आचार्य
२- संगीता शाही-
३- डाक्टर सुशिल श्रेष्ठ
४- डाक्टर सोना दिवाकर
५- रियान पौडेल
६- सदागत अलि मिया
७- लक्ष्मी पौडेल
८- प्रशिद्धि पौडेल
९- अरूण पौडेल
१०- पूर्णकुमार गुरूङ
११- युकोन्जो-कोरियन नागरिक
१२- विजयकुमार गुरूङ
१३- रचना काफ्ले पौडेल
१४- रकि गुरूङ
१५- डा.गणेश थापा
१६- लक्ष्मी परियार
१७- रिता परियार
१८- हरि परियार
१९- एस्मिल गुरूङ
२०- पूजन थापा
२१- सिर्जना होङचेन एयरहोस्टेज
२२- त्रिभुवन पौडेल
२३- मोहन प्रकाश श्रेष्ठ
२४- जुरिस लेजिन रसियन नागरिक
२५- एलिना रसियन नागरिक
२६- जीवनकला गुरूङ
२७- जमुना शर्मा
२८- शालिकराम आचार्य
२९- डा शुसिल र सोनाको छोरा
३०- बन्दना सुनार
३१- सीता गुरूङ
३२- निरा छन्त्याल
३३- अनुषा गुरूङ
३४- शिवकुमार गुरूङ
३५- राजु सिंह ठकुरी
३६- अनिल शाही
३७- पास्कल एलेक्स मण्डल फ्रान्स
३८- कमल केसी क्याप्टेन

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार