१ लाख ७१ हजार तलब सहित कुवेतबाट आयो डिमाण्ड (जानेले कमेन्ट गरौं)



१ लाख ७१ हजार तलब सहित कुवेतबाट आयो डिमाण्ड (जानेले कमेन्ट गरौं)

काठमाडौं : कुवेतमा मासिक १ लाख ७१ हजार तलब सहित नेपाली युवाहरुको लागी वैदेशिक रोजगारको लागि माग आएको छ ।कुवेतको LAMAC PLUS GENERAL TRADING AND CONT.CO कम्पनीमा ११० जना नेपाली श्रमिकको माग आएको छ ।

कुवेतको उक्त कम्पनीबाट नेपाली श्रमिकलाई मासिक तलब १ लाख ७१ हजारसम्म हुने बताइएको छ भने अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।

उक्त कम्पनीमा खान बस्न फ्री हुने बताइएको छ भने उक्त रोजगारको लागी अन्तर्वार्ता पुस ८ गते हुने बताइएको छ ।वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर


First Growth Worldwide Employment Service Pvt.Ltd
+9774107780, 4107798, 4107605

fgwes@gmail.com

License No: 33/048/49

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार