शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो मावि लाइसेन्सको परीक्षा केन्द्र [केन्द्रसहित]



काठमाडौं । शिक्षक सेवा आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

आयोगले विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको केन्द्र निर्धारण गरेको हो । शिक्षक सेवा आयोगले गत चैत्र ३० गते आवेदन खुलाएको थियो ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार