काठमाडौं । शिक्षक सेवा आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको लिखित परीक्षाको नतिजा भोलि वैशाख २० गते प्रकाशित गर्ने भएको छ ।
आयोगले माध्यामिक तहको लागि १ हजार ५ सय ४७ शिक्षकको आवेदन खुला गरेको थियो ।
प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार





