सबैभन्दा चम्किलो तारा कुन हो ?
☛ Vga ☛Capella ☛Sirus ☛Rigel
सुमेरु महासागरको सबैभन्दा गहिरो भाग कहाँ पर्दछ ?
☛मारियाना ट्रेन्च ☛जाभा ट्रेन्च ☛मोलिद्विप ☛ कुनै पनि हैन
तलका मध्ये कुन सही छ ?
१.आन्द्र महासागरलाई व्यस्त महासागरको नामले पनि चिनिन्छ ।
२.अन्धमान सागर आन्ध्र महासागरसँग सम्बन्धित छ ।
☛१ मात्र ☛२ मात्र ☛दुबै सही ☛ दुबै सही छैनन्
अवस्थितिका आधारमा नदीह्ररुको पूर्वबाट पश्चिमको क्रम मिलाउनुहोस् ।
☛तमोर,दुधकोशी,इन्द्रावती त्रिशुली, कालीगण्डकी
☛दुधकोशी,तमोर,इन्द्रावती,त्रिशुली,कालीगण्डकी
☛तमोर,दुधकोशी,त्रिशुली,इन्द्रावती,कालीगण्डकी
☛दुधकोशी,तमोर,इन्द्रावती,कालीगण्डकी,त्रिशुली
मालती चोक कसले निर्माण गरेका हुन् ?
☛भूपतिन्द्र मल्ल ☛जगज्योति मल्ल ☛प्रताप मल्ल ☛जयप्रकाश मल्ल
तलका कथन अध्ययन गरी सही भनाई रोज्नुहोस् ।
☛नुवाकोटे ठकुरीबंशी राजा शंकरदेव वामदेशबाट पदच्युत भएका थिए ।
☛लिच्छवीकालमा ललितपुरलाई युपग्राम भनिन्थ्यो ।
☛अंशुबर्मालाई महासामन्तको पदवी प्रदान गर्ने राजा शिवदेव तृतिय हुन् ।
☛कीर्तिपुरको स्थापना शिवदेव प्रथमले गरेका हुन् ।
पन्ध्रौँ योजनाले प्रति पर्यटक खर्च (प्रति दिन) कति अमेरीकी डलर पु¥याउने लक्ष्य लिएको छ ?
☛४८ ☛५० ☛९५ ☛१००
फावर खोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
☛इलाम ☛ताप्लेजुङ ☛झापा ☛पाँचथर
सबैभन्दा क्रियाशील धातु कुन हो ?
☛लिथियम ☛फ्रान्सियम ☛सोडियम ☛म्याग्नेसियम
संयुक्त राष्ट्रसंघको सदस्यताबाट हटाइएको राष्ट्र कुन हो ?
☛भेनेजुयला ☛इजरायल ☛ताइवान ☛नर्वे
नेपालले संयुक्त राष्ट्रसंघको महासभामा पहिलोपटक कहिले भाग लिएको हो ?
☛सन् १९५५ ☛सन् १९५६ ☛सन् १९५७ ☛सन् १९५९
कुन देशले सन् २०२१ जुलाईमा आनो नयाँ क्(५०० वायु रक्षा मिसाइलको सफलतापूर्वक परीक्षण गरेको थियो ?
☛रुस ☛स्पेन ☛संयुक्त राज्य अमेरिका ☛जर्मनी
नेपालमा सबै स्वास्थ्य संस्थाबाट कति प्रकारका औषधी निःशुल्क पाइन्छ ?
☛७० ☛७२ ☛७५ ☛८०
प्रतिक्रियाको दरलाई घटाउने सम्बलकलाई के भनिन्छ ?
☛प्राथमिक पुनर्बल ☛नकारात्मक पुनर्बल ☛सकारात्मक पुनर्बल ☛सहायक पुनर्बल
प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा १२ सम्मको परिमार्जित पाठ्यक्रम संरचना कहिले स्वीकृत गरियो ?
☛२०७६/०३/३० ☛२०७६/१०/२५ ☛२०७५/०५/२० ☛२०७५/०५/०२
उत्तरबाल्यावस्थाका विकासात्मक परिवर्तनका विशेषता कुन हो ?
☛एउटै कुरा धेरैबेर ध्यान दिएर बस्न रुचाउँछन् ।
☛मनोरञ्जनतर्फ खासै ध्यान दिँदैनन्
☛अलिक चञ्चल तथा क्रियाशिल हुन्छन्
☛माथिका सबै
मानव विकासमा कुन कुराले बढी प्रभाव पार्छ ?
☛आमाबाबुको शिक्षा ☛वातावरण ☛विद्यालयको अवस्थामा ☛पाठ्यक्रम
शिक्षाको अर्थ विद्यालयसँग सीमित रहनुमात्र हैन । यो शिक्षको कुन अर्थ हो ?
☛विश्लेषणात्मक अर्थ ☛वास्तविक अर्थ ☛संकीर्ण अर्थ ☛शाब्दिक अर्थ
अक्षराङ्क शिक्षा पुस्तकका लेखक को हुन् ?
☛महात्मा गान्धी ☛देवशमशेर ☛गौतम बुद्ध ☛जयपृथ्वी बहादुर सिंह
मानिसको जिवनको विशेष अवस्थामा देखापर्ने गुणलाई के भनिन्छ ?
☛मानसिक कार्य ☛विकासात्मक कार्य ☛परिपक्वता ☛सिकाई
व्यहारका परिणामबाट व्यवहारमा आउने कुनैपनि परिवर्तन सिकाई हो । यो कसको भनाई हो ?
☛गिलफोर्ड ☛स्किनर ☛गेटे ☛क्याल्भीन
शास्त्रीय सम्बन्ध प्रत्यावर्तनसँग सम्बन्धित नियम देहायकामध्ये कुन होइन ?
☛समयको दुरीको नियम ☛प्राथमिक नियमहरु ☛रोकावट वा शुन्यको नियम ☛विविधताको नियम
कार्यपरक सम्बन्धन कुन सिकाईको संयन्त्र हो ?
☛CS-CR ☛UCS-UCR ☛CS-CR-UCS-UCR ☛माथिका सबै
राष्ट्रिय पाठुयक्रम प्रारुप २०७६ अनुसार आधारभूत शिक्षाको उमेर समूह कुन हो ?
☛५–१२ वर्ष ☛५–१३ वर्ष ☛४–१२ वर्ष ☛६–१२ वर्ष
मनिसले आनो कल्याणका लागि निमार्ण गरेका दृष्टिकोणहरु पाठ्यक्रममा समाविष्ट विषयवस्तुहरुको कुन षेत्र अन्तर्गत पर्दछन् ?
☛सिद्धान्त ☛धारणा ☛तथ्यहरु ☛मूल्य र मान्यता
पाठको अध्ययन पश्चात विद्यार्थीमा हासिल हुने अपेक्षित सिकाई उपब्धिको कथनलाई पाठयोजनाको कुन अंगले प्रतिनिधित्व गर्दछ ?
☛विशिष्ट उद्देश्य ☛शिक्षण सामग्री ☛क्रियाकलाप ☛मूल्यांकन
विद्यार्थीहरुले स्वतन्त्ररुपले आफुलाई लागेका विचारहरु तर्कहरु प्रस्तुत गर्ने छलफलको प्रारुप कुन हो ?
☛वादविवाद ☛पेनल छलफल ☛मस्तिष्क झन्झा ☛गोलमेच छलफल
निरन्तर विद्यार्थी मूल्यांकनको सबैभन्दा महत्वपूर्ण पक्ष कुन हो ?
☛विद्यार्थी कै नियमित उपस्थिति ☛विद्यार्थीको उपलब्धिको मापन ☛विद्यार्थीको उपलब्धिमा अभिभावकको सचेतना ☛शिक्षण सिकाई सुधारमा मूल्यांकनको संकेत
विद्यालयमा उत्पन्न हुने अन्तरवैयक्तिक द्वन्द्वको कारणमा देहायका कुन पर्दछन् ?
☛विश्वासको कमी ☛पुरस्कार पद्धति ☛श्रोतसाधनको लागि प्रतिस्पर्धा ☛संगठनात्मक बातावरण
मामला अध्ययनको प्रयोग सर्वप्रथम कुन क्षेत्रमा गरिएको थियो ?
☛अर्थशास्त्र ☛सिकाइ सिद्धान्त ☛सामाजिक विज्ञान ☛मनोविज्ञान
संक्षिप्त उत्तरात्मक परिक्षको सिमाह्रुमा तलका मध्ये कुन पर्दछ ?
☛विद्यार्थीहरुको स्वतन्त्र अभिव्यक्तिको परिक्षण हुन नसक्नु
☛विषयवस्तुको सतही ज्ञानमात्र भए पुग्नु
☛धेरै प्रश्नहरुको आवश्यकता पर्नु
☛माथिका सबै
बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ले कक्षाकोठामा कालोपाटि कसन साइजको हुनुपर्ने व्यवस्था गरेको छ ?
☛५/८ फिट ☛४/८ फिट ☛५/९ फिट ☛६/८ फिट
प्राथमिक तहका सबै शिक्षकहरुलाई तालिम प्राप्त बनाउने लक्ष्यका साथ सञ्चालित कार्यक्रम कुन हो ?
☛विद्यालय क्षेत्र सुधार योजना ☛सबैका लागि शिक्षा कार्यक्रम ☛शिक्षक शिक्षण आयोजना ☛आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम
कुन पुस्ताको कम्प्युटर सबैभन्दा ठुलो आकारको थियो ?
☛पहिलो ☛दाश्रो ☛तेश्रो ☛चौंथो
कम्प्युटरलाई इन्टरनेटमा केका आधारमा पहिचान गरिन्छ ?
☛Memory Address ☛Email Address ☛IP Address ☛Virtual Address
शिक्षामा सूचना तथा सञ्चार प्रविधि भन्नाले मुख्यत कुनलार्ई बुझाउँछ ?
☛सूचना तथा सञ्चार प्रविधिलाई प्रयोग गर्न सक्षम बनाउने शिक्षा
☛विज्ञान र प्रविधिको आविस्कार गर्ने
☛प्रविधिको प्रयोग मार्फत शैक्षिक अवसर वृद्धि गर्ने शिक्षा
☛विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना गरी दिइने शिक्षा
डिजिटल नेपाल फ्रेमवर्क अनुसार वि.सं. २०७६ सम्म उल्लेखित भए अनुसार नेपालमा मोबाइलको पहुँच कति पुगेको छ ?
☛१०० प्रतिशत ☛९५ प्रतिशत ☛९० प्रतिशत ☛८० पूतिशत
विद्युतिय कारोबार ऐन २०६३ अनुसार सूचना प्रविधि न्यायधिकरणले गरेको आदेश उपर चित्त नबुफ्ने व्यक्तिले तोकिएको समयभित्र कहाँ पुनरावेदन दिनसक्ने व्यवस्था छ ?
☛विशेष अदालत ☛सर्वोच्च अदालत ☛जिल्ला अदालत ☛पुनरावेदन न्यायाधिकरण
नेपालको संविधानको धारा ३९ मा उल्लेखित बालबालिकाको हकमा देहायको कुन कुरा उल्लेखित छैन ?
☛आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक
☛प्रारम्भिक बालविकास तथा बाल सहभागिताको हक
☛सकारात्मक विभेदको आधारमा विशेष अवसर पाउने हक
☛कलकारखाना,खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने
शिक्षा ऐन २०२८ (संसाधन सहित) अनुसार गाउँ वा नगर शिक्षा समितिमा को सदस्य रहँदैन ?
☛गाउँ वा नगरपालिका प्रमुख
☛गाउँ वा नगरपालिका उपप्रमुख
☛प्रध्यानाध्यापक मध्यबाट गाउँ वा नगरपालिकाले मनोनित
☛वि.व्य.स.अध्यक्ष मध्येबाट मनोनित
शिक्षकले कति प्रकारका बिदा पाउँछन् ?
☛६ ☛७ ☛८ ☛९
शिक्षकको बढुवाको लागि कार्यक्षमता मूल्यांकन गर्दा कति अंक तालिम बापत छुट्टयाइएको छ ?
☛७ ☛३ ☛१५ ☛१०
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँ नगरपालिकाको कार्य देहायका मध्ये कुन पर्दैन ?
☛अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन
☛शिक्षक र कर्मचारीको तालिम र क्षमता विकास
☛शिक्षक व्यवस्थापनका मापदण्ड निर्धारण
☛विद्यालयको लेखा अनुशासन कायम अनुगमन र नियमन
अंग्रेजी वर्णमाला क्रमका अनुसार दिइएका शब्द मध्ये कुन शब्द सुरुमा पर्छ ?
☛Science ☛Scrutiny ☛Scripture ☛Scramble
यदि कुनै अंकको २५ प्रतिशत बराबर ५ पय हुन्छ भने उत्त रकमको २÷४ भाग कति हुन्छ ?
☛१ हजार ☛१५ सय ☛२ हजार ☛२५ सय
यसको सही उत्तर थाहा पाउन भिडियो हेर्नुहोला





