१.पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
क. ध्रुव तारा
ख.चित्रा
ग.लुब्धक
घ.सिरिअस
२.कुन ग्रहलाई सुनौलो ग्रहको नामले चिनिन्छ ?
क. वृहस्पति व्गउष्तभच
ख. बुध ःभचअगचथ
ग.मंगल ःबचक
घ.शनि क्बतगचल
३.कुन ग्रहलाई भ्खभलष्लन क्तबच भनिन्छ ?
क.बुध
ख.शुक्र
ग.वृहस्पति
घ.मंगल
४. कुन ग्रहलाई प्रेम र सुन्दरताको देवी भनेर चिनिन्छ ?
क.शनि
ख.शुक्र
ग.पृथ्वी
घ.अरुण
५.सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो ?
क.अरुण
ख.पृथ्वी
ग.बरुण
घ.शनि
६.कुनै पनि ग्रहले सूर्यलाई एक फन्को मार्न लाग्ने समयले त्यस ग्रहको केलाई जनाउँछ ?
क.एक दिनको अवधि
ख.एक वर्षको अवधि
ग.सौर्य मास
घ.कस्मिक वर्ष
७.सूर्यको अवलोकन गर्न सकिने यन्त्रलाई के भनिन्छ ?
क.हेलियोग्राफ
ख.टेलिस्कोप
ग.हेलिस्कोप
घ.टेलिग्राफ
८.प्रकाश वर्षले के जनाउँछ ?
क.गति
ख.समय
ग.दूरी
घ.प्रवेग
९.चन्द्र ग्रहण बढीमा कति अवधिसम्म लाग्न सक्छ ?
क.दुई घण्टा
ख.चार घण्टा
ग.६ घण्टा
घ.८ घण्टा
१०.थ्भिियध एबिलभत भनेर कुन ग्रहलाई चिनिन्छ ?
क.वृहस्पति
ख.मंगल
ग.शनि
घ.अरुण
११.सूर्य ग्रहण एक वर्षमा बढीमा कतिपटकसम्म लाग्न सक्छ ?
क.१
ख.२
ग.३
घ.४
१२.वायुमण्डलमा ओजन तह कहाँ रहेको हुन्छ ?
क.निम्नमण्डल
ख.समतापमण्डल
ग.मध्यमण्डल
घ.तापीयमण्डल
१३.ग्रहहरु उत्पतिका दुई सिद्धान्त केके हुन ?
क. तापीय र गति सिद्धान्त
ख. निहारिका र तापीय सिद्धान्त
ग. ज्वारभाटा र गति सिद्धान्त
घ. निहारिका र ज्वारभाटा सिद्धान्त
१४.पृथ्वीको औसत व्यास कति रहेको छ ?
क. १२,७१४ कि.मि
ख. १२,७५६ कि(मि.
ग. १२,७३५ कि.मि.
घ. १२,७०५ कि.मि.
१५.सबैभन्दा छोटो दिन भएको ग्रह कुन हो ?
क. पृथ्वी
ख. शुक्र
ग. वृहस्पति
घ. वरुण
पृथ्वी सूर्यदेखि कति किलोमिटर टाढा रहेको छ ?
क. ९ करोड ३० लाख किमि
ख.१६ करोड ९५ लाख किमि
ग.१४ करोड ८८ लाख किमि
घ.१६ करोड ३० लाख किमि
१ AU भन्नाले के बुझिन्छ ?
पृथ्वी र चन्द्रमा बीचको दुरी
पृथ्वीबाट अन्तरिक्षसम्मको दुरी
सूर्य र पृथ्वीबीचको दुरी
सूर्य र चन्द्रमाबीचको दुरी
ठुलो र चहकिलो उल्कापातलाई के भनिन्छ ?
फायर बल
फलिङ स्टार
सुटिङ स्टार
सुटिङ बल
आकाशमा कुनै निश्चित आकार बनाएर रहेका ताराहरुको समूहलाई के भनिन्छ ?
तारापुञ्ज
तारामण्डल
माथिका दुबै
माथिका कुनैपनि हैन
पृथ्वीको केन्द्रलाई आधारमानी पश्चिमबाट पूर्वतर्फ घुम्ने काल्पनिक रेखालाई के भनिन्छ ?
पृथ्वीको कक्ष
पृथ्वीको अक्ष
सौर्य कक्ष
सौर्य अक्ष
उत्तरी ध्रुवको माथि निश्चल र अटलरुपमा देखिने तारा कुन हो ?
पल्सार
साइरस
ध्रुव तारा
पुनर्वसु
सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो ?
अरुण
बरुण
शनि
शुक्र
पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो ?
बुध
शुक्र
मंगल
वृहस्पति
सबैभन्दा चम्किलो ग्रह कुन हो ?
बुध
शुक्र
वृहस्पति
शनि
सौर्यमण्डलमा रहेको आकाशगंगा तारापुञ्ज कुन आकारको रहेको छ ?
अण्डाकार
अनियमित
डाडुआकार
कमानी आकार
मध्यजीव महाकल्पका ३ भागमा तलको कुन पर्दछ ?
ट्रयासिक
जुरासिक
क्रेटासियम
माथिका सबै
नवजीव महाकल्पलाई कति भागमा विभाजन गरिएको छ ?
३
४
७
९
आद्य महाकल्पको एक अरब बर्षअघि कस्ता जीवको उत्पति भएको अनुमान छ ?
अपुष्पक वनस्पति
ढाड नभएका जीव
साधारण एक कोषिय जीव
माथिका सबै
कुन ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह भनिन्छ ?
बुध
शुक्र
अरुण
बरुण
पृथ्वीलाई आनो अक्षमा एकपटक घुम्न लाग्ने समयलाई के भनिन्छ ?
दिन
सौर्य दिन
प्रकाश वर्ष
माथिका कुनैपनि हैन





