९० प्रतिशत अर्थतन्त्र गोल्छा/संघाई/खेतान/दुगडहरुको हातमा, यसरी देश विकास हुन्नः ज्ञानेन्द्र शाही



काठमाडौं । भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले नेपालको ९० प्रतिशत अर्थतन्त्र संघाई, खेतान, गोल्छा, दुगड, सिप्रदी, अग्रवालहरुको हातमा छ अनि यो देश कसरी बिकास हुन्छ हामी नेपालीको बिकास हुन्छ ? भन्दै प्रश्न गरेका छन् । उनले बिनोद चौधरीलाई सबैले नेपालमा रहेका हाम्रा दाजुभाइदिदिबहिनी जस्तै थारु चौधरी सम्झेछन् उनी त भारतिय राजस्थानका मारवाडी चौधरी हुन उहाँका बुबाले ब्यापारीक फाईदा र प्रयोजनका लागि नेपालको नागरिता लगेका थिए त्यसैले त नेपालमा धन कमाउने भारतिय बैंकमा जम्मा गर्छन संघाई, खेतान, गोल्छा, दुगड, सिप्रदी, अग्रवाल मुख्य ब्यापारी नै यिनिहरु हुन नेपालका भन्दै उक्त कडा प्रश्न गरेका हुन् ।

शाहीको स्टाटस्ः बिनोद चौधरीलाई सबैले नेपालमा रहेका हाम्रा दाजुभाइदिदिबहिनी जस्तै थारु चौधरी सम्झेछन् उनी त भारतिय राजस्थानका मारवाडी चौधरी हुन उहाँका बुबाले ब्यापारीक फाईदा र प्रयोजनका लागि नेपालको नागरिता लगेका थिए त्यसैले त नेपालमा धन कमाउने भारतिय बैंकमा जम्मा गर्छन संघाई, खेतान, गोल्छा, दुगड, सिप्रदी, अग्रवाल मुख्य ब्यापारी नै यिनिहरु हुन नेपालका । नेपालको ९० प्रतिशत अर्थतन्त्र यिनिहरुको हातमा छ अनि यो देश कसरी बिकास हुन्छ हामी नेपालीको बिकास हुन्छ ?

बास्तवमा कसैलाई तितो लाग्न सक्छ तर यथार्थ यहि हो covid -19 बेला नेपालका धनीहरुले १ प्रतिशात सम्पत्ति पनि दान गरेनन…

Posted by Gyanendra Shahi on Sunday, March 21, 2021

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार