बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुँयाल नियुक्त !



हेटाैँडा – वागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त हुनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वाग्मती प्रदेशका प्रमुख सचेतक फुयाललाई प्रदेश सरकारको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार