भेनेजुयलाका राष्ट्रपति अमेरिकी सेनाको नियन्त्रणमा रहेको ट्रम्पको दाबी



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

मध्यराति गरिएको भयाक आक्रमणका दौरान उनीहरुलाई नियन्त्रणमा लिइएको ट्रम्पले बताएका हुन् । मदुरोलाई देशबाहिर लगिएको पनि ट्रम्पले आफ्नो स्वामित्वको सामाजिक सञ्जाल ट्रुथमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार