राजेन्द्र लिङ्देनसँग अध्यक्ष हारेपछि राप्रपा छाडेका कमल थापा फर्किए



काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ ।

दुई नेताबीचको बुधबारको छलफलले एकताको विषय टुंगो लगाएको थियो ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार