ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र माघ १० गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस ललितपुरले ३१ जना उम्मेदवारका नाम सिफारिस गरेको छ।
जिल्ला कार्यसमिति ललितपुरको बिहीबार बसेको बैठकले तीनै क्षेत्रीय कार्यसमितिबाट आएका सिफारिसलाई सर्वसम्मत रूपमा अनुमोदन गरी केन्द्रीय समितिमा पठाउने निर्णय गरेको हो। उक्त जानकारी जिल्ला प्रवक्ता सन्तोष कुमार केसीले दिएका छन्।
क्षेत्र नं. ३ का सिफारिस
प्रत्यक्ष तर्फ
केन्द्रीय सदस्य मदनबहादुर अमात्य
केन्द्रीय सदस्य धना खतिवडा
जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ
क्षेत्रीय सभापति महेश्वर थापा
बागमती प्रदेश सदस्य राजीव पौडेल
समानुपातिक तर्फ
महासमिति सदस्य गीता सत्याल
महासमिति सदस्य मोदती केसी
महिला संघ केन्द्रीय सदस्य निरु खड्का
महाधिवेशन प्रतिनिधि राजेन्द्रराज पौडेल
प्रमिला महर्जन
रेणु दुलाल
राष्ट्रिय सभा तर्फ
महासमिति सदस्य प्रमोद शर्मा
कांग्रेस नेता राजेन्द्र बिडारी
वेली डंगोल
क्षेत्र नं. २ का सिफारिस
प्रत्यक्ष तर्फ
दिवाकर नेपाल
बाबुराजा चित्रकार
ललिता खनिया
समानुपातिक तर्फ
रुकु सापकोटा
शान्ति महर्जन
राष्ट्रिय सभा तर्फ
सुधालाल मुल्मी
प्रेमलाल महर्जन
प्रकाश केसी
क्षेत्र नं. १ का सिफारिस
प्रत्यक्ष तर्फ
कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर राणा
बागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरे
महासमिति सदस्य मथुराप्रसाद घिमिरे
महासमिति सदस्य खोमप्रसाद घिमिरे
महासमिति सदस्य बिमलचन्द्र बिष्ट
पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि रबिन्स शर्मा
महासमिति सदस्य सीता वाइवा
समानुपातिक तर्फ
महासमिति सदस्य रामकृष्ण लामा (इन्द्र)
रिजना तुलाधर
राष्ट्रिय सभा तर्फ
पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा महासमिति सदस्य कवेल बहादुर लामा





