काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले नयाँ परिक्षा तालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार





