लामो समयपछि काठमाडौंमा वर्षा, वायु प्रदूषण घट्ने अपेक्षा [तस्बिरहरु]



काठमाडौं उपत्यकामा लामो समयपछि वर्षा भएको छ । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्यासहित वर्षा भइरहेको छ । वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही मात्रामा घट्ने अपेक्षा गरिएको छ ।

बिजेन अमात्य/नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार