ड्राेनबाट यस्ताे देखियाे ग्वार्को फ्लाइओभर [तस्बिरहरू]



ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेकाे छ । अहिलेसम्म करिव ७७ प्रतिशत काम सकिएको उक्त फ्लाइओभर कार्तिक अगावै सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माण कार्य हुँदैछ ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार