पोखरामा होलीको रंगमा रंगिए विदेशी पर्यटक [तस्विरहरु]



देशका प्रमुख पर्यटकीय शहरहरुमा होलीको रौनक देखिएको छ । विदेशी पर्यटकहरु होलीको रंगमा रमाएका छन् । पर्यटकीय नगरी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङ्गहरुको पर्व होली मनाएका छन् ।

तस्बिरहरु : सबिन सुनार, नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार