इङ्लिस ब्याटर सैफ जैबको सानदार र कप्तान दीपेन्द्रसिंह ऐरीको तुफानी ब्याटिङसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८७ रन बनाएको हो।
प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार





