काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।
शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।
प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार





