काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।
यो व्यवस्था अनुसार लामिछानेलाई ७ देखि १० वर्ष जेल सजाय हुने छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई दोषी ठहर गर्दै सजायको आदेश दिएको छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने न्यायाधीशले फैसला गरेका हुन् ।
यो व्यवस्था अनुसार लामिछानेलाई ७ देखि १० वर्ष जेल सजाय हुने छ ।
प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार





