रास्वपा सभापति लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन् । बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन् ।

उनीसँगै दाइ हरिशरण लामिछानेले पनि लक्ष्मी र दुर्गाको हातबाट टीका लगाएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २९ गते बुधवार