बागमती प्रदेश मन्त्रीका अंगरक्षक झुण्डिएको अवस्थामा फेला



काठमाडौं । बागमती प्रदेशका भौतिका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुण्डिएको अवस्थामा फेला परेका छन् ।

४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा–११ स्थित बनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार