नेपाललाई हराउँदै यूएईले जित्यो त्रिदेशीय टी-२० शृंखलाको उपाधि



काठमाडौं । रोमाञ्चक फाइनलमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै नेपाल त्रिदेशीय टी–२० शृंखलाको उपाधि युनाइटेड अरब इमिरेट्स (यूएई) ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार