पिएनजीमाथि नेपालको सानदार जित, ७.४ ओभरमै लक्ष्य पूरा गर्‍यो



nepal

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ।

पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै पूरा गर्‍यो।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार