जाने हो कतार ? मासिक तलब ७२ हजार (जानेले Click गरौं)



जाने हो कतार ? मासिक तलब ७२ हजार (जानेले Click गरौं)

काठमाडौं : कतारको राम्रो कम्पनी AL TULU FLORA WLL कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ । कतारको राम्रो कम्पनी AL TULU FLORA WLL कम्पनीमा नेपाली महिला तथा पुरुष नेपाली श्रमिकको माग आएको छ ।

कतारको उक्त कम्पनीमा मासिक तलब ४६ हजार देखी ७२ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ । सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार