शून्य लागतमा मलेसिया रोजगार : मलेसियाको राम्रो कम्पनी ESCATEC को आयो डिमाण्ड



शून्य लागतमा मलेसिया रोजगार : मलेसियाको राम्रो कम्पनी ESCATEC को आयो डिमाण्ड

काठमाडौं : मलेसियाको टप कम्पनीमा शून्य (Zero Cost) लागत सहित नेपाली श्रमिकको लागी वैदेशिक रोजगारीको माग आएको छ ।

मलेसियाको ESCATEC MECHATRONICS SDN. BHD. कम्पनीमा शून्य लागत सहित ८० जना नेपाली श्रमिकको माग आएको हो । जान एक पैसा नलाग्ने रोजगारीमा नेपाली श्रमिकलाई मासिक तलव 44,805 हुने र राम्रो ओवरटाइम चल्ने बताइएको छ ।

जान इच्छुक नेपाली नागरिकहरुले फोटो वा लिंकमा क्लिक गर्नुहोस इच्छुक ब्यक्तिले तल दिइएको मेनपावर कम्पनी नम्बर वा सम्पर्क कार्यालयमा सम्पर्क गरौ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

Titanic Manpower Supplier Pvt. Ltd, Basundhara chauki Kathmandu Nepal
Phon. 01-4953252, 4964659

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार