जाने हो कतार ? मासिक तलब २५०० रियाल र OT
काठमाडौं : कतारको राम्रो कम्पनी AL MAHBUBA TRADING AND CONTRACTING कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।
कतारको राम्रो कम्पनी AL MAHBUBA TRADING AND CONTRACTING कम्पनीमा नेपाली श्रमिकको माग आएको छ । कतारको उक्त कम्पनीमा मासिक तलब ७८ हजार देखी ८९ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।
सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

GRAND FORTUNE EMPLOYMENT SERVICES PVT. LTD., Sinamangal Kathmandu Nepal
Phone. 4461577, 4461568
प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार






