साधारण काममा नेपालीलाई साइप्रस रोजगारको मौका, तलब ९१ हजार



साधारण काममा नेपालीलाई साइप्रस रोजगारको मौका, तलब ९१ हजार

काठमाडौं : बैदेशिक रोजगारीको लागि युरोपेली देश साइप्रसबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ ।

साइप्रसको COSTAS THEODOROU कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित २० जना नेपाली महिला र २० जना नेपाली पुरुष कामदारको माग आएको हो ।

साइप्रसको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब ९२ हजार रुपैयाँ दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।

यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।

हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर

Karma International Employment Services (P.) LTD.
+97714524152, 014512356

office@karmaemployment.com

License No: 643/063/64

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार