नेपालीको लागी हङकङको डिमाण्ड आयो, तलब २ लाख ४४ हजार (अन्तरवार्ता पुष २०-३० सम्म)
काठमाडौं : नेपालीहरुलाई HONGKONG मा रोजगारीको सुवर्ण अवसर आएको छ ।नेपाली श्रमिकको लागी अक्कल झुक्कलमा आउने यस्तो अवसरहरुको फाइदा दिन समयमै मेनपावर कम्पनीमा सम्पर्क गरौं ।
हङकङको GURKHA INTERNATIONAL MANPOWER SERVICES को लागि ८० जना नेपालीको माग आएको हो ।
तलब: मासिक २ लाख ४८ हजारसम्म हुनेछ
खान/बस्न कम्पनीलेनै दिनेछ (अन्तर्वार्ता पुस २०-३० गते)
यो डिमाण्डमा बैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।
मेनपावर कम्पनीको डिटेल र बिज्ञापन हेर्नुस्

British Gurkha Overseas Services Pvt. Ltd
+9771-5530900, 01-5548940
bgosnepal@gmail.com
License No: 104/054/055
प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार





