मलेसियाको TOP GLOVE कम्पनीमा ७४९ नेपालीको माग, जान कसैको १ पैसा लाग्दैन



मलेसियाको TOP GLOVE कम्पनीमा ७४९ नेपालीको माग, जान कसैको १ पैसा लाग्दैन

काठमाडौं : शुन्य लागतमा मलेसियाको टप ग्लोब्स कम्पनीबाट ठूलो संख्यामा नेपाली महिला तथा पुरुषको माग आएको छ ।

फ्री भिसा फ्री टिकेको सहित मलेसियाको TOP GLOVE SDN BHD बाट 749 जना नेपाली महिला तथा पुरुषको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले नेपाली श्रमीकलाई मासिक तलब बेसिक तलब १५ सय र राम्रो ओभरटाइम रहेको र अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।

जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

Trust Nepal Overseas Pvt. Ltd
+9771-4377190, +9771-4377196

info@trustnepal.com

License No: 259/058/59

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार