जाने हो कतार ? मासिक तलब नै ९० हजार (सम्पर्क न. र बिज्ञापन सहित)



जाने हो कतार ? मासिक तलब नै ९० हजार (सम्पर्क न. र बिज्ञापन सहित)

काठमाडौं : कतारको कम्पनी HAYAT AL RAYYAN CLEANING AND HOPITALITY कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

कतारको कम्पनी HAYAT AL RAYYAN CLEANING AND HOPITALITY कम्पनीमा नेपाली श्रमिकको माग आएको छ ।कतारको उक्त कम्पनीमा मासिक तलब 36 हजार देखी ९० हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

Spring Nepal Human Resource Pvt. Ltd. Kusunti Lalitpur Nepal

Phon. 5541797, 5546426, 9841667339, 9801200675, 9801200676

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार