मध्य रातमा शक्तिशाली भूकम्पको धक्का



काठमाडौं उपत्यकामा आइतबार मध्ये राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रविन्दु र क्षतिबारे भने केही विवरणहरू प्राप्त भएका छैनन् ।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार