सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। माछा चुनाव चिह्न पाएका उनले २००१७ मतसहित जीत हासिल गरेका हुन्।
उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८२५२ मत पाए। त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४६२२ मत पाइन्।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार





