चितवन-२ मा रवि लामिछानेले लिए अग्रता, एमाले उम्मेदवार कृष्णभक्त पोखरेल दोस्रोमा



चितवन । चितवन-२ मा रास्वपाका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । रविले ४००७ मत पाउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३८७९ मत सहित पछ्याइरहेका छन् ।

गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ३४१० मत सहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार