जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई फराकिलो अग्रता



जुम्ला । जुम्लाको जारी मत गणनामा राप्रपाका ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले फराकिलो अग्रता लिएका छन् ।

जारी मतगणनामा शाहीले ६९ मत पाउँदा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २० मत पाएकी छन् भने एमालेका रतननाथ योगीले ७ मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार