कसरी जाने भोलि र पर्सि काठमाडौं बाहिर ?



काठमाडौं । सरकारले भोलि र पर्सि काठमाडौंबाट बाहिर जान सकिने व्यवस्था गरेपछि त्यसको मोडालिटीबारे अहिले छलफल भइरहेको छ । गृह मन्त्रालयमा जारी बैठकमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत सरोकारवाला निकाय सहभागी छन् । “हामीले काठमाडौंबाहिर कसरी र कस्ता गाडी पठाउने भन्नेबारेमा मोडालिटी तयार गर्दैछौं,” छलफलमा सहभागी एक अधिकारीले भने, “केहीबेरमा विज्ञप्ति नै जारी हुन सक्छ ।”

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार