उच्च दरले बढ्यो दिराम रियल र दिनार को भाउ ! नेपालीहरुमा खुशियाली ! हेर्नुहोस भाउ
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ९३ पैसा र बिक्री दर १५४ रुपैयाँ ६६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार





