केन्द्रले पठायो इसीडी शिक्षक र विद्यालय कर्मचारीको नपुग तलब [सूचना सहित]



काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको नपुग तलब भत्ता बापतको रकम स्थानीय तहमा पठाएको छ ।

एक विज्ञप्ति जारी गर्दै केन्द्रले नपुग तलब बापतको बजेट अनुदान शीर्षकमा पठाइएको जनाएको हो । यस्तै थप २२ स्थानीय तहमा बजेट वित्तीय हस्तान्तरणको क्रममा रहेको समेत केन्द्रले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमवार