काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखकी गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँको मतान्तर लम्ब्याएकी छन् । बिहीबार करिब ५ बजेतिरको मत परिणाम अनुसार उनले सुवेदीसँगको दुरी करिब ३ हजारको जकि बनाएकी छन् ।
पछिल्लो मत परणाम अनुसार रेनुले १४ हजार ३७७ मत ल्याएकी छन् । त्यस्तै सुवेदीले सुवेदीले ११ हजार ४३१ मत ल्याएका छन् । यो रेनु र सुवेदीको २९४६ को मतान्तर हो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत ल्याएका छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार





