यस्तो छ काठमाडौंको पछिल्लो मत विवरण, बालेन स्थापितभन्दा २६ सय मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले हालसम्म ५ हजार ६ सय ६५ मत ल्याएका छन्। उनले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका केशव स्थापितले ३ हजार ४६ मत ल्याएका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले २ हजार ६ सय ४० मत पाएकी छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले ५ हजार ८ सय ४४ मत ल्याउएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार ६ सय ९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार