
चितवन । चितवनको भरतपुर महानगरपालिकामा ९५० मतगणना हुँदा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रेनु दाहालले अग्रता तीव्र पारेकी छन् ।
रेनुले ३७४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले ३०४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले १२४ मत पाएका छन् ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार