काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८१ जना सहायक निरीक्षकको काज सरुवा गरेको छ । कार्यालयले सहायक निरीक्षकले बजेट संचालन गर्ने अनुमति पाएका युनिटहरुमा सरुवा गरेको हो ।
मानव स्रोत तथा प्रशासन विभागले बुधबार उनीहरुको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट संचालनमा अप्ठेरो परेकोले उनीहरुको काज गरिएको उल्लेख छ ।
को–कहाँ सरुवा भए




प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार





