काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीन एआईजी थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले नेपाल प्रहरीमा तीन एआईजी थपेर आठ जना पुर्याउने निर्णय गरेको हो ।
नेपादल प्रहरीमा हाल पाँचजना एआईजी रहेका छन् । मन्त्रिपरिषदबाट निर्णय गरेर गोप्य राखिएको यो निर्णय कार्यान्वयनका क्रममा विवादित भएको छ ।
प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार





