नेपाल प्रहरीका ३१५६ जना हवल्दारहरुको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ३१५६ जना प्रहरी हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार ३१५६ जना प्रहरी हवल्दारहरुको सरुवा गरेको हो ।

को-कहाँ सरुवा भए ? हेर्नुहोस सूचीः

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार