सिंहदरबारमा सर्वदलीय बैठक सुरु



काठमाडौँ । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार